नियम ८क
स्थानीय विकास शुल्क रोक्का गर्न सक्ने
नगरपालिकाले आर्थिक कारोबार
सञ्चालन गर्दा स्थानीय निकाय (आर्थिक प्रशासन) नियमावली, २०६४ बमोजिम रीत
नपु¥याई कार्य गरेको पर्याप्त आधार र प्रमाण भएमा समितिले स्थानीय विकास शुल्क
रोक्का गर्न सक्नेछ ।
तर नगरपालिकाले आÇनो आर्थिक कारोबार सञ्चालनमा सुधार ल्याई सोको
जानकारी समितिलाई दिएमा रोक्का भएको रकम फुकुवा गरी निकासा दिन सकिनेछ ।